शिक्षा

यस बर्षको दिक्षान्त समारोह पौष १६ गते हुने

त्रिभुवन बिश्वबिद्धालयले आयोजना गर्ने यस बर्षको ४४ औं दिक्षान्त समारोह यहि पौष १६ गते हुने भएको छ । त्रिभुवन बिश्वबिद्धालयले आज एक सूचना जारी गर्दै सो कुरा बताएको हो । समारोह पुल्चोक क्याम्पसको खेलमैदानमा हुने छ ।

गाउन लिनको लागि भने हाल सम्म कुनै सुचना प्रकाशित भएको छैन । यस्तै त्रिबिले ४४औं दिक्षान्त समारोहमा सम्मानित हुने विद्यार्थीको सुची समेत सार्बजनिक गरेको छ । अध्ययनको बिधामा उत्कृष्ट हुनेलाई दिक्षान्त समारोह मार्फत सम्मान सम्मानित गरिदै आएको छ ।

थप जानकारी तल हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *