जीवनशैली

युवतीहरु किन मन पराउँँछन् भान्टा ? यस्तो रहेछ कारण !

काठमाडौँ – स्वास्थ्यको दृष्टिले हेर्ने हो भने भान्टा निकै फाइदाजनक हुन्छ । आफ्नो स्वास्थ्य प्रति सचेत रहने हुँदा युवतीहरुले भण्टालाई मन पराउने गर्छन् । उनीहरु स्वादिलो तरकारी तथा विभिन्न प्रकारका फलफुलहरुको सौखिन हुन्छन् । हाम्रो गाउँघर तिर पाइने भाण्टामा निकै पौष्टिक तत्व पाइन्छ । भान्टामा भिटामिन सि पनि पाइन्छ ।

भान्टामा पाइने पौष्टिक तत्वले विभिन्न रोगहरुसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गराउननुको साथै शरिरमा हुने संक्रमणहरुबाट पनि बचाउने गर्छ ।

स्वास्थ्यको मामिलामा भान्टालाई अन्य तरकारी भन्द कयौँ गुण लाभदायीक मानिन्छ । भाण्टाले हाम्रो शरीरलाई स्वास्थ्य राख्ने गर्छ ।
कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन वा दुःख दिइरहेको छ भने अपनाउनुहोस यो सजिलो तरिका……पूरा पढ्नु होस ।।

यदी कसैले तपाईको पैसा फिर्ता गरिरहेको छैन या बिनाकारण तपाईलाई दुःख दिइरहेको छ भने अथवा कुनै मानिसबाट तपाईलाई समस्या भैरहेको छ भने तपाईले नरिवलको यो सजिलो तरिका अपनाएमा दुश्मनबाट मुक्ति पाउन सकिन्छ । आउनुहोस यो तरिका थाहा पाइ राखौँ

१. यो उपाए कुनै पनि मंगलबार, शनिबार या औंसीको दिनमा गर्न सकिन्छ ।

२. यो उपाय अपनाउनको लागि तपाईलाई एक बिना पानीको नरिवल लिनुपर्ने छ ।

३. सिन्दुरको मसि बनाएर वा सिन्दुरलाई तेलमा घोलेर एक डन्डीको माध्यमले कुनै कुनामा शत्रुको नाम लेख्नुहोस । ४. यो नरिवललाई सात पटक आफ्नो सिर माथिबाट घडिको उल्टो दिशामा घुमाउनुहोस ।

५ यसपछि नरिवललाई कुनै पुरानो भैरव वा काली मन्दिरमा राख्नुहोस र उनीसँग यस दुःखलाई हटाउन प्रार्थना गर्नुहोस ।

६. सात पटक नियमले यो उपाय गर्नुभएमा उसले तपाईको पैसा फिर्ता दिन्छ या तपाईलाई दुःख दिइरहेको छ भने दुःख दिन बन्द गर्छ । नेपालीपत्रबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *