Uncategorized

मनछुने यी १५ लाइनहरु पढ्नुस तपाइको जीवनमा केहि परिवर्तन आउनेछ (शेयर गरौ)

मनछुने यी १५ लाइनहरु पढ्नुस तपाइको जीवनमा केहि परिवर्तन आउनेछ (शेयर गरौ)

१. प्रेम “विश्वासमा” रोपिन्छ, “भरोसामा” बढ्छ “श्रद्धामा” फक्रीन्छ, “आशामा” जिउछ “आधुनिकतामा” घायल हुन्छ, “महत्वकांक्षाले” बिरामी पर्छ र “शंकाले” मर्छ ।

२. जब शिशाको रियाकमा राखेर जुत्ता बिक्री हुन्छ र पुस्तक फुटपात बेचिन्छ भने बुझ्नुस कि दुनियाँलाई ज्ञानको होइन जुत्ताको जरुरी छ ।

३. माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ”

४. कसैले क्या सत्य भनेका छन । ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।

५. समय नै मिल्दैन मलाई दुखी हुन, किनकी आशा नै राख्दिन म धेरै खुशी हुन ।

६. दाइजोमा बुहारीले के ल्याइन , यो सबैले सोधे , तर एउटी छोरीले के के छोडेर आइन यो कसैले सोचेनन ।

७. एउटा मित्रले सोध्यो , तपाई सबैसित विचार बाड्नुहुन्छ, तपाइले के पाउनुहुन्छ ? मैले हाँसेर भने, लिनु र दिनु त व्यापार हो र जो दिएर केही माग्दैन त्यही त प्यार हो ।

८. एउटा बुवाको डायरीमा लेखिएको थियो : मेरो छोरा तबसम्म मेरो हो जबसम्म उसलाई पत्नी मिल्दैन ! तर मेरो छोरी तबसम्म मेरो हो जबसम्म मेरो जिन्दगी सकिँदैन ।

९. दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।

१०. केही सवालहरु को जवाफ सिर्फ समयले नै दिन सक्छ ।

११. म चिजहरुलाई त्यसरी देख्दिन जसरी त्यो छ, म त्यसरी देख्छु जसरी म छु ।

१२. हरेक मान्छेमा कुनै न कुनै प्रतिभा हुन्छ, तर मान्छे अरुको जस्तो बन्ने कोसिसमा यसलाई नष्ट गरीदिन्छ ।

१३. मान्छे यति डरपोक छ कि सपनामा पनि डराउछ र यति निडर कि जब उ जाग्छ तब भगवानसित पनि डराउदैन , कमाल छ ।

१४. समय यस्तो गाडी हो जसमा न ब्रेक छ न गियर , तर यसलाई कसरी चलाउने यो तपाइको हातमा छ ।

१५. खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *