सूचना / प्रविधि

जानकारी: के कहिले बन्यो ?

काठमाडौं- दैनिक जीवनमा हामी कैयौं उपकरण प्रयोग गर्छौंं । तीमध्ये कतिपय उपकरण चलाउँदा हामीलाई त्यो कसले कहिले बनायो होला भन्ने जिज्ञासा हुन्छ ।

त्यसैले केही प्रमुख उपकरण, तिनका आविष्कारक र आविष्कार भएको मितिबारे जानिराखौं–
के ?       कसले ?          कहाँ ?        कहिले ?

  • घडी,           क्रिस्चियन हयुगेन्स   हल्यान्ड–१६५६
  • स्टोभ      बेन्जामिन फ्रेन्कलिन        अमेरिका–१७४०
  • क्यामेरा    इस्टम्यान                  अमेरिका–१८१८
  • रेफ्रिजेरेटर     जेम्स हेरिसन     स्कटल्यान्ड– १८५१
  • स्टोभ ग्यास    रबर्ट डब्लु बन्सेन       जर्मनी–१८५५
  • डाइनामाइट    अल्फ्रेड नोबल         स्बिडेन–१८६६
  • टाइपराइटर     क्रिस्टोफर सोल्स    इटाली–१८६७
  • टेलिफोन   अलेक्जेन्डर ग्राहम बेल    बेलायत–१८७६
  • मोटरसाइकल    एड्वार्ड बट्लर        बेलायत– १८४८
  • मोटर           कार्ल बेन्ज             जर्मनी–१८८५
  • टेलिभिजन(मेकानिकल)    जोन लर्ड वियर्ड   बेलायत– १९२६
  • टेलिभिजन इलेक्ट्रोनिक  पीटी प्रन्सवर्थ    अमेरिका– १९२७
  • रेडियो         मार्कोनी       इटाली– १८९५
  • हेलिकप्टर    लुई चाल्र्स ब्रक्बेट      फ्रान्स– १९०७
  • एसी      विलियस कारियर     अमेरिका–१९०२
  • अटोमोबाइल     कार्ल बेन्ज     जर्मनी– १९५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *